१० बुँदे मागसहित आमरण अनसनमा शोभा पाठक
बिहीबार, ०३ वैशाख २०८३, १६ : ४०
सारांश
- शोभा पाठकले १० बुँदे माग राख्दै आमरण अनसन सुरु गरेकी छन्।
- उनले एमाले नेता महेश बस्नेतलाई कानुनी कारबाहीको माग गरेकी छन्।
काठमाडौँ । एमाले नेता महेश बस्नेतलाई कारबाहीको माग गर्दै शोभा पाठक आमरण अनसनमा बसेकी छन् । १० बुँदे मागसहित उनी अनसनमा बसेकी हुन् ।
सरकारले बस्नेतलाई कानुनी कारबाही गर्नुपर्ने उनको जिकिर छ । उनले बस्नेतबाट आफू पीडित भएको बताउँदै आएपनि बस्नेतले चाहिँ आरोपको अस्वीकार गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले भन्यो- सरकारले विष्णु पौडेललाई अपहरणको शैलीमा गिरफ्तार गर्यो, यो प्रतिशोधको पराकाष्ठा हो
-
८ किलोमिटर बाटो नबनेपछि गण्डकी प्रदेशबाटै छुट्टिने निर्णयमा पुगे त्रिवेणीवासी
-
बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन
-
साढे १३ लाखभन्दा बढी पुगे व्यावसायिक फर्म, सात वर्षमा सवा ४ लाख थपिए
-
रास्वपा महाधिवेशन: प्रतिनिधि कार्ड वितरणमा ढिलाइ भएपछि बन्द सत्र स्थगित
-
इजरायल केयरगिभर भाषा परीक्षा विवादमा, आन्दोलन गर्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण