काठमाडौँ । आफूविरुद्धको मुद्दाबाट सफाइ नपाउँदै भुवन गिरीलाई न्यायाधीश पदमा पुनर्बहाली गरिएको भन्दै पीडित आरती रावल पुनः आमरण अनसन बस्ने भएकी छन्। बिहीबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी रावलले दार्चुला...