जाजरकोट र प्युठानमा डुबेर २ जनाको मृत्यु
बिहीबार, ०३ वैशाख २०८३, १७ : ४७
प्युठान । जाजरकोट र प्युठानमा नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका–१२ अवलगुर्ता बस्ने अंकबहादुर मल्लका १३ वर्षीय छोरा जीवन मल्लको सोही ठाउँस्थित भेरी नदीमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको हो ।
त्यस्तै, प्युठानको माण्डवी गाउँपालिका–१ थक्लेनीस्थित माडी नदीमा नुहाउने क्रममा डुबेर नौ बहिनी गाउँपालिका–१ स्याउलीवाङ बस्ने ३५ वर्षीय फरम मल्लको बिहीबार दिउँसो मृत्यु भएको छ ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण