मन्त्रालय संख्या घटाउनेबारे कांग्रेसले प्रदेश मुख्यमन्त्रीहरूसँग छलफल गर्दै
आइतबार, ०६ वैशाख २०८३, ०९ : ३०
सारांश
- नेपाली कांग्रेसले आज पार्टीका मुख्यमन्त्रीहरूसँग मन्त्रालय संख्या घटाउने विषयमा छलफल गर्दैछ।
- सानेपास्थित केन्द्रीय कार्यालयमा हुने सो छलफलमा प्रदेश सभापति र संसदीय दलका नेताहरूको पनि सहभागिता रहनेछ।
- प्रदेश सरकारलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त छलफल आयोजना गरिएको हो।
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज प्रदेशका आफ्नो पार्टीका मुख्यमन्त्रीहरूसँग छलफल गर्दैछ । दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल सुरु हुनेछ ।
छलफलमा सात प्रदेशकै पार्टी सभापति, प्रदेश संसदीय दलका नेताहरू पनि सहभागी हुनेछन् । प्रदेशको मन्त्रालय संख्या घटाउने र सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल हुने बताइएको छ ।
कांग्रेसले मधेस, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशको नेतृत्व गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाचेर भोट माग्दै रास्वपाका उम्मेदवार, तस्बिरमा हेर्नुहाेस्
-
‘दीवाना’ को संयोगदेखि बलिउडको बादशाहसम्मको यात्रा
-
‘कंगाल करोडपति’को मुख्य भूमिकामा मुकुन
-
पाँच नेताको समर्थनले महामन्त्रीमा विपिनको पल्लाभारी
-
रास्वपाको महामन्त्री दौडबाट पछि हटेपछि कविन्द्र बुर्लाकोटीले भने- ‘पार्टीको हित नै सर्वोच्च’
-
राजा चार्ल्सले पहिलोपटक सार्वजनिक गरे कर विवरण, एक वर्षमा तिरे करिब २ करोड अमेरिकी डलर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण