हेमन्त धामीको टी–२० मा डेब्यू, यस्ताे छ प्लेइङ ११
सोमबार, ०७ वैशाख २०८३, १७ : १४
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध टस जितेर ब्याटिङ गरेको छ।
यो शृंखलासँगै नेपालले टी–२० क्रिकेटमा नयाँ कप्तान र नयाँ टोलीको प्रयोग गर्न लागेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा पहिलो पटक फ्लडलाइटमा आयोजना हुन लागेको यो ऐतिहासिक खेलमा नेपालको कप्तानी अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सम्हाल्नेछन् ।
दुई महिनाअघि भारतमा भएको टी–२० विश्वकप खेलेयता नेपालले पहिलो पटक यो फर्म्याटमा खेल्न लागेको हो।
हेमन्त धामीले टी–२० मा डेब्यू गरेका छन् ।
यस्ताे छ प्लेइङ ११
दीपेन्द्र सिंह ऐरी
अर्जुन साउँद
सन्दिप लामिछाने
कुशल भुर्तेल
कुशल मल्ल
सन्दिप जाेरा
बसिर अहमद
गुल्सन झा
नन्दन यादव
हेमन्त धामी
शेर मल्ल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण