रवि भेट्न बुढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
मङ्गलबार, ०८ वैशाख २०८३, १५ : १२
सारांश
- गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न बुढानीलकण्ठ पुगेका छन्।
- विवादास्पद व्यापारी दीपक भट्टसँगको सम्बन्धलाई लिएर आलोचना भएपछि गृहमन्त्री लामिछानेको निवास पुगेका हुन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भेट्न बुढानीलकण्ठ पुगेका छन् । मंगलबार दिउँसो सभापति भेट्न गृहमन्त्री गुरुङ लामिछाने निवास पुगेका हुन् ।
विवादास्पद व्यापारी दीपक भट्टसँगको कनेक्सन देखिएपछि गृहमन्त्री विवादमा मुछिएका छन्।
गृहमन्त्रीले भट्टसँगकाे सेयर साझेदारका विषयमा सामाजिक सञ्जालमार्फत स्पष्टीकरण समेत दिइसकेका छन् ।
सार्वजनिक रुपमा चर्को आलोचना भएपछि उनी पार्टी सभापति लामिछाने भेट्न पुगेका हुन् । यसअघि पनि गुरूङले लामिछानेसँग भेट गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शाे बढाउँदै चलचित्र ‘गौँथली’
-
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर–७२–६००
-
युवालाई प्रविधिसँग जोड्दै सामसङ, कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न
-
रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भत्र्सना
-
मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु
-
मुकबाङ भिडियोका लागि ३ वर्षीया छोरीको तौल ३५ केजी पुर्याएपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण