फोटोफिचर
गृह मन्त्रालयबाट यसरी बिदा भए सुधन गुरुङ, तस्बिरहरू
बुधबार, ०९ वैशाख २०८३, १७ : ४२
सारांश
- गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि बुधबार गृह मन्त्रालयबाट बिदा भएका छन्।
- व्यापारी दीपक भट्टसँगको विवादित सम्बन्धका कारण उनी राजीनामा दिन बाध्य भएका हुन्।
- उनी जम्मा २६ दिन गृह मन्त्रालयको नेतृत्वमा रहेका थिए।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ राजीनामा लगत्तै बुधबार गृह मन्त्रालयबाट बिदा भएका छन् । उनी कर्मचारीहरूसँग संक्षिप्त छलफल गर्दै बिदा भएका हुन् ।
विवादित व्यापारी दीपक भट्टसँग उनको कनेक्सन देखिएर विवादमा तानिएसँगै उनी राजीनामा दिन बाध्य भएका हुन् । उनी मात्र २६ दिन गृह मन्त्रालयको नेतृत्वमा रहे ।
उनी मन्त्रालयबाट बिदा हुँदाका तस्बिर हेर्नुहोस्:
_RkcdJ9Vlzs.jpg)
_LNh6x6rxdS.jpg)
_Kvja6aBya7.jpg)
_xcdXpiR7pj.jpg)
_HHLcYc9oJu.jpg)
_ggOGUrZABE.jpg)
_KoLrIRsZRr.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारबारे प्रश्न उठाउनेलाई बालेनको जवाफ : हाम्रो ‘एक्सप्रेस वे’ मा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ
-
रास्वपा कांग्रेसको प्रतिस्पर्धी हो, दुस्मन होइन : गगन थापा
-
रवि-बालेनले अबको ३० वर्ष देशको नेतृत्व गर्नुपर्छ, हामीले सहयोग गर्नुपर्छ : बाबुराम भट्टराई (पूर्णपाठ)
-
उदयपुरबाट लागुऔषधसहित ३ जना पक्राउ
-
कोशी प्रदेशसभा : बजेटमाथिको सामान्य छलफल सुरु
-
कर्णाली बजेट : दलित, महिला र राउटेको सशक्तीकरणमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण