सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
अपडेट

तनहुँ बस दुर्घटना अडेट :  २ जनाको मृत्यु

शुक्रबार, ११ वैशाख २०८३, १७ : ०६
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • तनहुँको शुक्लागण्डकी-७ शेराटारमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
  • यात्रुबाहक बस दुर्घटनामा परेपछि दुई जनाको ज्यान गएको हो।

तनहुँ । तनहुँमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । शुक्लागण्डकी–७ शेराटारमा भएको ग २ ख १८३६ नम्बरको यात्रुवाहक बस दुर्घटनामा २ जनाको मृत्यु भएको हो ।

पोखराबाट नारायणघाट हुँदै भैरहवातर्फ गैरहेको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका २८ जनालाई उद्दार गरेर जीपी कोइराला श्वाप्रश्वास उपचार केन्द्रमा ल्याइएकोमा अस्पतालले २ जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप