मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तनहुँ बस दुर्घटना अडेट :  २ जनाको मृत्यु

तनहुँ । तनहुँमा भएको बस दुर्घटनामा २ जनाको मृत्यु भएको छ । शुक्लागण्डकी–७ शेराटारमा भएको यात्रुबहाक बस दुर्घटनामा २ जनाको मृत्यु भएको हो ।