बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय
समाचार

सङ्घीय निजामती ऐनको मस्यौदा सार्वजनिक (पूर्णपाठ)

शुक्रबार, ११ वैशाख २०८३, १९ : ११
शुक्रबार, ११ वैशाख २०८३

काठमाडौँ। सरकारले सङ्घीय निजामती ऐनको मस्यौदा तयार गरेर सुझावका लागि सार्वजनिक गरेको छ। 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती विधेयकको मस्यौदा तयार पारेर सुझावका लागि सार्वजनिक गरेको हो ।

मन्त्रालयले मस्यौदामा सुझाव दिन सरोकारवालाहरूलाई आग्रह पनि गरेको छ।

यस्तो छ मस्यौदाको पूर्णपाठ

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप