मनोहरामा ढुंगामुढापछि फर्कियो डोजरसहितको टोली, तस्बिरहरू
शनिबार, १२ वैशाख २०८३, २१ : ०९
काठमाडौँ । भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा अतिक्रमित संरचना तथा सुकुमबासी बस्ती खाली गराउन पुगेको डोजरमाथि त्यहाँका स्थानीयले ढुंगामुढा गरेका छन् । डोजरसहितको टोली गैह्रीगाउँको सुकुमबासी बस्ती खाली गराएपछि साँझ मनोहरास्थित नदी किनारमा पुगेको थियो ।
मनोहरामा डोजरमाथि एक समूहले ढुंगामुढा गरी प्रहरीसमेतलाई घाइते बताएका छन् । त्यस क्रममा सशस्त्र र नेपाल प्रहरीका १० जना घाइते भएका प्रहरीले जनाएको छ । उनीहरूको अवस्था सामान्य छ ।
स्थानीयको प्रतिकारपछि डोजरसहितको टोली फर्किएको छ । भोलि बिहानैबाट यस क्षेत्र खाली गराउने एक प्रहरीले बताए ।
_jvAGsqhcIS.jpg)
_O5aX0Is6Zl.jpg)
_EN4a0omjYv.jpg)
_eRqK5Szs90.jpg)
_3EQa9Whsfe.jpg)
_LnC9t1pf8M.jpg)
_RhRWU8597Q.jpg)
_SIgtxjU05F.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनाबारे बोल्यो प्रधानमन्त्री कार्यालय, सामाजिक सद्भाव कायम राख्न अपिल
-
स्थानीयले साङ्केतिक रुपमा विरोध जनाएपछि सडक मर्मतमा जुट्यो नगरपालिका
-
विश्व ज्ञान सम्मेलनको तयारीमा जुट्यो एनआरएनए
-
हराएको पाँच वर्षपछि ६४२ माइल टाढा भेटियो कुकुर
-
बेलायतमा सांसदको माग : ग्रोकले सहमतिबिना यौनजन्य तस्बिर बनाउन नसक्ने व्यवस्था गरियोस्
-
बालेन सरकारका मन्त्रीहरूको कामभन्दा स्टन्ट बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण