आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

डोजर चलेको सुकुमबासी बस्तीमा पुगे आईजीपी कार्की

आइतबार, १३ वैशाख २०८३, १३ : ०५
आइतबार, १३ वैशाख २०८३

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्की मनोहरा नदी किनारको सुकुमबासी बस्तीमा पुगेका छन् । ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरेर मनोहरा नदी किनारको दुवैतर्फ आइतबार बिहानदेखि डोजर चलाएर बस्ती खाली गराइँदैछ । 

danbahadur-manohara-basti

भूमिविहीन नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने कार्यको वस्तुस्थिति अवलोकन गर्न आईजीपी कार्की जडीबुटीस्थित मनोहरा फाँटमा पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

कार्कीले सुरक्षा अवस्था र भूमिहीनलाई स्थानान्तरण कार्यको वस्तुस्थिति अवलोकन गरेर फर्केका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप