सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
फोटोफिचर

नागार्जुनमा सुकुमबासीका लागि अस्थायी बसोबासको तयारी, तस्बिरमा हेर्नुहाेस्

आइतबार, १३ वैशाख २०८३, १४ : १३
आइतबार, १३ वैशाख २०८३

सारांश

  • काठमाडौँको थापाथलीबाट हटाइएका सुकुमबासीहरूलाई नागार्जुन नगरपालिका-१ स्थित सरकारी भवनमा राख्ने तयारी गरिएको छ।
  • तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको पालामा बनेका भवनहरूमा सरसफाइ, रङ्गरोगन र बिजुली मर्मतको काम भइरहेको छ।
  • प्रत्येक परिवारका लागि तीन कोठा र शौचालयसहितको छुट्टै व्यवस्था मिलाइएको छ।

काठमाडौँ । थापाथली लगायतका स्थानबाट लगिने सुकुमबासीलाई अस्थायी रूपमा बसोबास गराउन नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवनमा तयारी थालिएको छ । सुकुमबासीहरुका लागि तत्कालीन प्रधानमन्त्री डा.बाबुराम भट्टराईको अग्रसरतामा बनेका तीन वटा भवनमध्ये एउटामा सुकुमबासीहरुलाई राख्ने तयारी गरिएको हो । 

शनिबारदेखि सो भवनमा श्रमिकले सफा गर्ने र रंगरोगनको काम गरिरहेका हुन् । बिजुली नभएका कोठामा बत्ती जडान मर्मत जारी छ । एउटा परिवारका लागि तीन कोठासहित प्रत्येक तलामा छुट्टाछुट्टै बस्न मिल्ने गरी कोठा निर्माण गरिएको छ । त्यसमा शौचालय समेत रहेको छ । 

sukumbasi-nagarjun (2)

sukumbasi-nagarjun (3)sukumbasi-nagarjun (4)sukumbasi-nagarjun (5)sukumbasi-nagarjun (6)sukumbasi-nagarjun (7)sukumbasi-nagarjun (8)sukumbasi-nagarjun (9)sukumbasi-nagarjun (10)sukumbasi-nagarjun (11)sukumbasi-nagarjun (12)sukumbasi-nagarjun (13)sukumbasi-nagarjun (14)sukumbasi-nagarjun (15)sukumbasi-nagarjun (16)sukumbasi-nagarjun (17)sukumbasi-nagarjun (18)sukumbasi-nagarjun (19)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप