फोटोफिचर
काठमाडौँ उपत्यकामा वर्षा, सुकुमबासी बस्तीमा बिजोग (तस्बिरहरू)
आइतबार, १३ वैशाख २०८३, १७ : ४४
सारांश
- काठमाडौँ उपत्यकामा आइतबार भएको वर्षाले जनजीवन प्रभावित भएको छ।
- वर्षाका कारण मनोहरा, थापाथली र गैरीगाउँका सुकुमबासी बस्ती प्रभावित भएका छन्।
- घरयासी सामान व्यवस्थापनमा रहेका सुकुमबासीहरु वर्षाका कारण थप समस्यामा परेका छन्।
काठमाडौँ । आइतबार काठमाडौँ उपत्यकामा वर्षा भएको छ । वर्षाले जनजीवन प्रभावित भएको छ ।
वर्षाका कारण मनोहरा लगायतका सुकुमबासी बस्ती समेत प्रभावित भएका छन् । शनिबारदेखि काठमाडौँका मनोहरा, थापाथली र गैरीगाउँस्थित सुकुमबासी बस्तीमा डोजर चलाइएको थियो ।
सुकुम्बासीहरु घरयासी सामान व्यवस्थापनमा रहेकै बेला वर्षा भएपछि बस्ती प्रभावित भएका छन् ।
हेर्नुहोस् तस्बिरहरुः
_NlpvioGFOb.jpg)
_BRjX4SPwBV.jpg)
_hq5kx9aF7Q.jpg)
_z6nFiEXEz0.jpg)
_0KNGYxvSiU.jpg)
_WCnAxembRt.jpg)
_HGkn5Twkxb.jpg)
_k0QUjCEJOg.jpg)
_AhnBJbO35r.jpg)
_p5SGwylNj7.jpg)
_tOLDKWppiL.jpg)
_H5uQY2R00r.jpg)
_Tk6WRaszXs.jpg)
_NLCSkGDmQH.jpg)
_GYe6eL7liu.jpg)
_DLA1xwb8hU.jpg)
_88h7wSRBJh.jpg)
_Oi7lWejEza.jpg)
_DmXwFk2aTZ.jpg)
_NWJ9PH3fSp.jpg)
_vDaprtYbHm.jpg)
_4H71gyRNHv.jpg)
_EpKfpB0CAS.jpg)
_TKbUXvwcj4.jpg)
_F04c6xZ4AE.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण