बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
स्थलगत

होल्डिङ सेन्टरमा यसरी टिपिँदैछ सुकुमबासीको विवरण (भिडियो)

आइतबार, १३ वैशाख २०८३, १८ : ४२
आइतबार, १३ वैशाख २०८३

काठमाडौँ । सरकारले काठमाडौंका थापाथली, गैरीगाउँ र मनोहरा किनारमा रहेका सुकुमबासी बस्ती हटाएको छ । सुकुमबासीहरूलाई अहिले दशरथ रंगशालामा स्थापना गरिएको होल्डिङ सेन्टरमा राखेर नाम र विवरण टिप्ने कार्य भइरहेको छ । त्यसपछि उनीहरूलाई अस्थायी बसोबासको व्यवस्था गरिएका विभिन्न स्थानमा रहेका भवनहरूमा पठाउने गरिएको छ ।
 
रातोपाटी टिम आइतबार दिउँसो होल्डिङ सेन्टरमा पुग्दा नाम दर्ता गराउनेहरूको घुइँचो देखिन्थ्यो । 

विस्तृत भिडियोमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

उषा काफ्ले
उषा काफ्ले
लेखकबाट थप