अमेरिकी राष्ट्रपतिका विशेष दूत गोर काठमाडौँमा, उच्चस्तरीय भेटवार्ता हुने
बिहीबार, १७ वैशाख २०८३, २२ : ३४
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका लागि विशेष दूत सर्जियो गोर तीन दिने औपचारिक भ्रमणका लागि बिहीबार नेपाल आइपुगेका छन् । ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी बिहीबार साँझ काठमाडौँ आइपुगेका हुन् ।
नेपाल बसाइका क्रममा विशेष दूत गोरले नेपाल सरकारका वरिष्ठ अधिकारीहरू, राजनीतिक दलका नेताहरू र व्यावसायिक क्षेत्रका व्यक्तित्वहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार, विशेष दूत गोरले शुक्रबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, दिउँसो परराष्ट्रमन्त्री शिशिर खनाल र शुक्रबार साँझ नै अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण