बालाजु क्षेत्रका सुकुमबासी बस्तीलाई मध्याह्न १२ बजेसम्मको समयसीमा
शुक्रबार, १८ वैशाख २०८३, ०८ : ४७
सारांश
- बालाजु क्षेत्रका सुकुमबासी बस्तीमा प्रहरीले मध्याह्न १२ बजेसम्म सामान हटाउन समयसीमा दिएको छ ।
- मध्याह्न १२ बजेपछि मात्र डोजर चल्ने प्रहरीले जनाएको छ ।
- यस क्षेत्रका ९० प्रतिशत सुकुमबासीले आफै बस्ती खाली गरेका छन् ।
काठमाडौँ । बालाजु क्षेत्रको सुकुमबासी बस्तीमा मध्याह्न १२ बजेपछि मात्र डोजर चल्ने भएको छ ।
प्रहरीले सो क्षेत्रका स्थानीयलाई मध्यान्न १२ बजेभित्र समान हटाउन समयसीमा दिएका छन् । मध्यान्हपछि डोजर चल्ने प्रहरीको भनाइ छ ।
यस क्षेत्रका झन्डै ९० प्रतिशत सुकुमबासीले आफै बस्ती खालै गरेका छन् । बाँकी घर टहरा पनि आज बिहानदेखि खाली गराउन थालिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पदाको संरक्षणका लागि ललितपुरमा ‘जिआईएस’ र ’क्युआर कोड’ प्रणाली लागू गरिने
-
जग्गाको द्वैध स्वामित्व अन्त्य गरी किसानको हकहित संरक्षण गर्न सरकार प्रतिबद्ध छ : मन्त्री रावल
-
राष्ट्रिय सभाबाट ‘सहकारी (पहिलो संशोधन) अध्यादेश २०८३’ स्वीकृत
-
ललितपुर महानगरको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)
-
गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा यातायातका तत्कालीन अधिकृत गौतम दोषी ठहर, १ वर्ष कैद सजाय
-
पार्टीबारे फैलाइएका भ्रममा नपर्न माधव नेपालको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण