बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुकुमबासी बस्ती हटेपछि बागमती करिडोर खुला, सौन्दर्यीकरणको काम अघि बढ्ने

काठमाडौँ । सरकारले थापाथलीस्थित सुकुमबासी बस्ती हटाइएपछि बागमती नदी किनार क्षेत्र अहिले खुला र फराकिलो देखिन थालेको छ।  वर्षौँदेखि अव्यवस्थित रूपमा बसोबास गर्दै आएका टहरा तथा अस्थायी संरचना हटाइएपछि उक्त क्षेत्रको...