शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

बालाजु क्षेत्रका सुकुमबासी बस्तीलाई मध्याह्न १२ बजेसम्मको समयसीमा

काठमाडौँ । बालाजु क्षेत्रको सुकुमबासी बस्तीमा मध्याह्न १२ बजेपछि मात्र डोजर चल्ने भएको छ ।  प्रहरीले सो क्षेत्रका स्थानीयलाई मध्यान्न १२ बजेभित्र समान हटाउन समयसीमा दिएका छन् । मध्यान्हपछि डोजर चल्ने...