५० करोडमाथिका सहकारीलाई राष्ट्र बैंकले नियमन गर्ने
शुक्रबार, १८ वैशाख २०८३, २० : ०१
काठमाडौँ । ५० करोडमाथिका सहकारीलाई राष्ट्र बैंकले नियमन गर्ने भएको छ ।
सरकारले ल्याएको सहकारी अध्यादेशमा यस्तो व्यवस्था गरिएको हो । यसअघि पनि यस्तो व्यवस्थाबारे आवाज उठे पनि ठोस व्यवस्था भएको थिएन ।
अब सोभन्दा बढीको कारोबार गर्ने सहकारीको नियमनका लागि प्राधिकरणले राष्ट्र बैंकलाई सिफारिस गर्नेछ । त्यसपछि राष्ट्र बैंकले ती सहकारीको नियमन तथा सुपरिवेक्षण गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु
-
रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री शाहका सचिवालयका तीन जनाको उम्मेदवारी
-
मनसुनी वायु फैलिने क्रम जारी, आज कहाँ-कहाँ हुनेछ वर्षा ?
-
क्रोएसिया १–० ले अगाडि, पानामाविरुद्ध सुरुवाती अग्रता
-
पानामा र क्रोएसियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण