सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंक अगाडि उद्योगीको धर्ना, ब्याजदर घटाउन दबाब

बैंकमा जम्मा गरेको संस्थागत निक्षेपमा बढीमा ६ प्रतिशत ब्याजदरको माग गर्दै मोरङ व्यापार संघले चरणवद्ध आन्दोलन थालेको छ । नागरिक लगानी कोष, संचय कोष, नेपाल टेलिकम, सामाजिक सुरक्षा कोषलगायतले बैंकमा जम्मा...