आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

डोजर लगाएपछि यस्तो देखियो अनामनगरको धोबीखोला किनार, तस्बिरहरू

आइतबार, २० वैशाख २०८३, १४ : ३८
आइतबार, २० वैशाख २०८३

काठमाडौँ । काठमाडौँको अनामनगरस्थित धोबीखोला किनारका सुकुमबासी बस्तीहरूमा डोजर चलाएको छ ।

शनिबार र आइतबार गरी दुई दिन यहाँका सुकुमबासी बस्ती हटाउन काठमाडौँको महानगरपालिकाको समन्वयमा डोजर चलाइएको हो ।

उपत्यकाका विभिन्न ठाउँहरूमा अवस्थित सुकुमबासी बस्ती हटाइएको छ।

1-Anamnagar Dhobikhola after dozar_NPL (1)2-Anamnagar Dhobikhola after dozar_NPL (2)3-Anamnagar Dhobikhola after dozar_NPL (3)4-Anamnagar Dhobikhola after dozar_NPL (4)5-Anamnagar Dhobikhola after dozar_NPL (5)6-Anamnagar Dhobikhola after dozar_NPL (6)7-Anamnagar Dhobikhola after dozar_NPL (7)8-Anamnagar Dhobikhola after dozar_NPL (8)9-Anamnagar Dhobikhola after dozar_NPL (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप