मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सांसदसँग

‘भक्तपुरको सुषुप्त जनअसन्तुष्टिलाई सम्बोधन गर्न प्रयास गर्छु’

आइतबार, २० वैशाख २०८३, १८ : ३०
आइतबार, २० वैशाख २०८३

काठमाडौँ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ लाई नेपाल मजदुर किसान पार्टीको बलियो किल्ला मानिन्थ्यो । २०४८ सालदेखि २०७९ सालसम्मका हरेक चुनावमा नेमकिपाका उम्मेदवारलाई टक्कर दिन कुनै पनि राजनीतिक दलले सकेनन् । 

तर २०८२ फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टीले यो ‘किल्ला’ भत्काइदियो । त्यस क्षेत्रबाट रास्वपाका रुकेश रन्जित निर्वाचित भए । आफ्नो विजयमा रास्वपा र बालेन्द्र शाह (बालेन) को देशव्यापी लहर केही भएपनि मुख्यत: भक्तपुरका नागरिकमा बढिरहेको सुषुप्त असन्तुष्टिको विस्फोटका रूपमा लिन्छन् ।  

रातोपाटीको ‘सांसदसँग’ स्तम्भमा रन्जितले आफू सांसद बन्नुको कारण सेयर गरेका छन् भने पाँचवर्षे कार्यकालमा भक्तपुर र देशका लागि आफूले गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । विस्तृत भिडियोमा हेर्न सकिन्छ ।  

भिडियो : मनोज खड्का/रातोपाटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप