अध्यादेश जारी भएसँगै सञ्चार मन्त्रालय मातहतका यी पदाधिकारीको जागिर चट
मङ्गलबार, २२ वैशाख २०८३, २० : ४९
सारांश
- सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश जारी भएसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका पदाधिकारीहरूको जागिर गएको छ।
- विभिन्न संस्थान, बोर्ड, प्राधिकरण र आयोगका शीर्ष पदाधिकारीहरू यस अध्यादेशबाट स्वतः पदमुक्त भएका छन्।
- यस निर्णयले सञ्चार क्षेत्रका महत्त्वपूर्ण नियामक र सेवा प्रदायक निकायहरू नेतृत्वविहीन बनेका छन्।
काठमाडौँ । ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश’ जारी भएसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका पदाधिकारीहरूको जागिर चट भएको छ ।
विभिन्न संस्थान, बोर्ड, प्राधिकरण र आयोगका शीर्ष पदाधिकारीहरूको जागिर गएको हो। मन्त्रालयले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यादेशको दफा २ को उपदफा ९१० बमोजिम ती निकायका अध्यक्ष तथा सदस्यहरू स्वतः पदमुक्त भएको जानकारी गराएको हो ।
यस निर्णयसँगै सञ्चार क्षेत्रका महत्त्वपूर्ण नियामक र सेवा प्रदायक निकायहरू नेतृत्वविहीन बनेका छन् ।
यी हुन् जागिर गुमाउनेहरू


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण