जमलको नालीमा ६ राउन्ड गोली फेला
बिहीबार, २४ वैशाख २०८३, १४ : २२
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२७ स्थित जमलमा एसएलआरको गोली भेटिएको छ । राष्ट्रिय नाचघर अगाडीको नालीमा ६ राउन्ड गोली भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
बुधबार बेवारिसे अवस्थामा भेटिएको गोली कसले ल्याएर फालेको हो भन्नेबारे प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान गरिरहेको छ । गोली फाल्ने व्यक्ति फेला परेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण