अपडेट
संवैधानिक परिषद्को बैठकमा सहभागी हुन सिंहदरबार पुगे प्रमुख प्रतिपक्षी दलका नेता आङ्देम्बे
बिहीबार, २४ वैशाख २०८३, १७ : ०३
सारांश
- प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे संवैधानिक परिषद्को बैठकमा सहभागी हुन सिंहदरबार पुगेका छन् ।
- उपसभामुख रवि कुमारी ठाकुर र कानुनमन्त्री सोविता गौतम पनि प्रधानमन्त्री कार्यालय प्रवेश गरेका छन् ।
- संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी गरेको छ ।
काठमाडौँ । संवैधानिक परिषद्को बैठकमा सहभागी हुन प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बे सिंहदरबार पुगेका छन् । उनी बैठक राखिएको स्थान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भर्खरै पुगेको सिंहदरबारबाट रातोपाटीकर्मी कृष्ण खड्काले उल्लेख गरे ।
यस्तै उपसभामुख रुवि कुमारी ठाकुर, कानुनमन्त्री सोविता गौतम पनि प्रधानमन्त्री कार्यालय प्रवेश गरेका छन् । सभामुख डीपी अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल भने पुग्न बाँकी छ ।
५ सदस्यीय संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी गरेको छ । प्रधानन्यायाधीश सिफारिस को हुन्छन् भन्ने चासोको विषय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
-
मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण