शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?

काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार कहाँबाट सञ्चालन भइरहेको हो भन्ने नै थाहा नभएको बताएका छन् । बागलुङको बिहुँमा शुक्रबार कांग्रेसका पूर्वसांसद...