बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

महालेखा परीक्षकमा राया सिफारिस, अन्य चार आयोगबारे संवैधानिक परिषद् अनिर्णीत

काठमाडौँ । पद रिक्त भएको करिब एक वर्षपछि संवैधानिक परिषद्ले महालेखा परीक्षकमा तोयम राया सिफारिस गरेको छ । आइतबार बालुवाटारमा बसेको परिषद्को बैठकले रायfलाई सिफारिस गरेको बैठकमा सहभागी  एक सदस्यले रातोपाटीलाई  जानकारी दिए । ...