अभिनेत्री शिल्पा मास्केले गरिन् विवाह
शुक्रबार, २५ वैशाख २०८३, १३ : १०
सारांश
- अभिनेत्री शिल्पा मास्केले प्रेमी फ्लावर केसीसँग मुस्ताङमा विवाह गरेकी छन् ।
- फ्लावर केसी एक ट्याटु कलाकार हुन् ।
- शिल्पाले सामाजिक सञ्जालमार्फत आफ्नो विवाहको जानकारी दिँदै प्रकृतिको बीचमा विवाह गर्ने सपना पूरा भएको बताएकी छन् ।
काठमाडौँ । अभिनेत्री शिल्पा मास्के वैवाहिक जीवनमा बाँधिएकी छन् । प्रेमी फ्लावर केसीसँग उनले मुस्ताङ पुगेर विवाह गरेकी हुन् ।
उनले विवाहको जानकारी सामाजिक सञ्जालबाट गराएकी छन् । सधैँ प्रकृतिको बिचमा विवाह गर्ने कल्पना गर्दै आएको आफूले सो सपना पुरा गरेको जनाएकी छन् ।
उनले लेखेकी छन्, ‘कल्पना गरेको एउटा सपना आज हाम्रो जीवनकै सबैभन्दा सुन्दर सम्झनामध्ये एक बनेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणितीय विज्ञान, कृत्रिम बुद्धिमत्ता र नवप्रवर्तन
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण