शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नाम हेरफेर भएपछि पनि सिंहदरबारका मन्त्रालयमा पुरानै बोर्ड, तस्बिरहरू

शुक्रबार, ०१ जेठ २०८३, १९ : ३८
शुक्रबार, ०१ जेठ २०८३

काठमाडौँ । मन्त्रालयहरूका नाम हेरफेर भएका छन् । तर मन्त्रालयहरुको साइनबोर्ड भने शुक्रबारसम्म पुरानै देखिन्छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रालयअनुसार मन्त्रीहरूको नियुक्ति, हेरफेर र कार्यविभाजन समेत गरिसकेका छन् । 

जसअनुसार रक्षा,गृहसहित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले आफैसँग राखेका छन्। 

शुक्रबार दिउँसो देखिएका सिंहदरबारका मन्त्रालयका तस्बिर

 

mantralaya (10)mantralaya (11)mantralaya (12)mantralaya (13)mantralaya (14)mantralaya (15)mantralaya (16)mantralaya (17)mantralaya (18)mantralaya (19)mantralaya (20)mantralaya (21)mantralaya (22)mantralaya (23)

mantralaya (1)mantralaya (2)mantralaya (3)mantralaya (4)mantralaya (5)mantralaya (6)mantralaya (7)mantralaya (8)mantralaya (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप