सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्रिकेट अम्पायर भास्कर अर्यालको निधन

आइतबार, ०३ जेठ २०८३, ११ : ५०
आइतबार, ०३ जेठ २०८३

सारांश

  • नेपाल क्रिकेट सङ्घले क्रिकेट अम्पायर भास्कर अर्यालको निधन भएको जनाएको छ ।
  • अर्यालको आइतबार निधन भएको हो ।
  • सङ्घले अर्यालको आत्माको चिर शान्तिको कामना गर्दै समवेदना व्यक्त गरेको छ ।

काठमाडौँ ।  क्रिकेट अम्पायर भास्कर अर्यालको निधन भएको छ । अर्यालको आइतबार निधन भएको हो ।

अर्यालको निधनको भएको नेपाल क्रिकेट सङ्घले जनाएको छ । सङ्घले दिवङ्गत अर्यालको आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन, आफन्त तथा सम्पूर्ण क्रिकेट परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप