बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एसियाली खेलकुद छनोट : नेपाली महिला क्रिकेट टोली आज चीनसँग भिड्दै

काठमाडौँ । सन् २०२६ मा जापानमा आयोजना हुने एसियाली खेलकुदमा छनोट हुने लक्ष्यसहित नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले आज आफ्नो अभियान सुरु गर्दैछ।  एसियन गेम्स महिला टी–२० छनोट अन्तर्गत समूह...