संसद्
प्रतिनिधिसभा बैठक || LIVE||
सोमबार, ०४ जेठ २०८३, ११ : ११
सारांश
- सिंहदरबारस्थित संसद् भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
- बैठकमा कार्यव्यवस्था परामर्श समितिका सदस्य फेरबदल गर्ने कार्यसूची छ ।
- यसैगरी बैठकमा प्रि बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसद् भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको हो ।
बैठकमा कार्यव्यवस्था परामर्श समितिका सदस्य फेरबदल र प्रि बजेटमाथि छलफल गर्ने कार्यसूची छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण