अदालत
दुर्गा प्रसाईं पक्राउ प्रकरण : २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सुरक्षा निकायलाई आदेश
बुधबार, ०६ जेठ २०८३, १८ : १८
सारांश
- सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको थुना प्रकरणमा सुरक्षा निकायलाई २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ।
- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले यो आदेश जारी गरेको हो।
काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको थुना प्रकरणमा २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न सुरक्षा निकायलाई आदेश दिएको छ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक रहेका प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले बुधबार उक्त आदेश दिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण