कार्यकाल सकिने बेलामा एमालेले छान्यो गण्डकीमा दलको उपनेता
प्रमुख सचेतकमा पहारी
बिहीबार, ०७ जेठ २०८३, १० : ३५
सारांश
- नेकपा एमालेले गण्डकी प्रदेश सभाको कार्यकाल सकिन डेढ वर्ष बाँकी रहँदा दलको उपनेता चयन गरेको छ।
- बागलुङका लिलबहादुर थापालाई उपनेताको जिम्मेवारी दिइएको छ।
- देवका पहारीलाई प्रमुख सचेतक र भक्तबहादुर कुँवरलाई सचेतक नियुक्त गरिएको छ।
पोखरा । प्रदेश सभाको कार्यकाल पूरा चलेपनि अब डेढ वर्ष मात्रै समय बाँकी छ। नेकपा एमालेले गण्डकीमा कार्यकालको उत्तरार्धमा बल्ल दलको उपनेता चयन गरेको छ ।
दलका नेता खगराज अधिकारीले बागलुङका लिलबहादुर थापालाई उपनेता नियुक्त गरेका हुन् । यसैगरी प्रमुख सचेतकमा यसअघिकी सचेतक देवका पहारीलाई नियुक्त गरिएको छ ।
प्रमुख सचेतक गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास मन्त्री बनेपछि रिक्त पदमा पहारीलाई जिम्मा दिइएको हो । सचेतकमा भक्तबहादुर कुँवर नियुक्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्था स्थापना गर्दा पूर्वसहमति लिनुपर्ने
-
जग्गा हिनामिना प्रकरण : तत्कालीन मालपोत अधिकृतसहित ४ जनालाई ६ महिना कैद र जरिवाना
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण