श्रेष्ठ रास्वपाको उत्पादन प्रवर्द्धन विभागमा मनोनीत
सोमबार, ११ जेठ २०८३, २० : ४८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गोर्खाका जीवन कुमार श्रेष्ठलाई पार्टीको ‘केन्द्रीय उत्पादन प्रवर्द्धन विभाग’मा मनोनीत गरेको छ।
पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जेठ १० गते श्रेष्ठलाई मनोनयन पत्र प्रदान गर्दै उक्त जिम्मेवारीको जानकारी गराएका हुन्।
गोर्खा नगरपालिका वडा नं. २ निवासी श्रेष्ठको मनोनयनसँगै पार्टीको उत्पादन प्रवर्द्धन सम्बन्धी गतिविधिमा थप बल पुग्ने विश्वास रास्वपाको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण