आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

९९.१ प्रतिशत जनसंख्यामा विद्युत्‌काे पहुँच

बुधबार, १३ जेठ २०८३, १४ : २६
बुधबार, १३ जेठ २०८३

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म ९९.१ प्रतिशत जनसंख्यामा विद्युत्‌काे पहुँच पुगेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधवार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार फागुनसम्म ९९.१ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको हो ।  अर्थमन्त्री वाग्लेले यस अवधिमा कुल जडित विद्युत् क्षमता ४ हजार १०५ मेगावाट पुगेको बताए । 

२०८१/८२ को आर्थिक सर्वेक्षणसम्म ९९ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको थियो । जुन पछिल्लो १ वर्षका १ प्रतिशत विद्युत् पहुँच विस्तार भएको देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप