शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीए–नेपालले विद्युत् प्रसारण लाइनको १८ किमी लामो सीमापार खण्डको काम अगाडि बढायो

काठमाडौँ । एमसीए–नेपाल सञ्चालक समितिको फागुन २१ गते बसेको ४०औँ बैठकले विद्युत् प्रसारण आयोजना अन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि लामो प्रसारण लाइन सञ्जालबाट १८ किमि लामो बुटवल – गोरखपुर...