मधेस प्रदेश
मधेस प्रदेशको नीति कार्यक्रम : ‘मेड इन मधेस, समृद्ध प्रदेश’ (पूर्णपाठ)
शुक्रबार, १५ जेठ २०८३, १४ : १६
सारांश
- मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।
- कृषिलाई प्राथमिकता दिइएको यस नीति तथा कार्यक्रमको मुख्य नारा ‘मेड इन मधेस, समृद्ध प्रदेश’ र ‘उद्यमशील मधेस, आत्मनिर्भर देश’ रहेको छ।
- सरकारले ‘किसानको शान, मधेसको मखान’ नारालाई आत्मसात गर्दै मखनाको प्याकेजिङ, लेबलिङ र ब्रान्डिङ गर्ने नीति लिएको छ।
जनकपुर । मधेस प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । शुक्रबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सरकारका मधेस प्रदेशसभामा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
२७ पृष्ठमा समेटेर ल्याएको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिइएको छ । जसमा ‘मेड इन मधेस, समृद्ध प्रदेश’, ‘उद्यमशील मधेस, आत्मनिर्भर देश’ नारालाई केन्द्रमा राखिएको छ ।
‘किसानको शान, मधेसको मखान’ नारालाई आत्मसात गर्दै यसको प्याकेजिङ, लेबलिङ र ब्रान्डिङ गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
पूर्णपाठ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने
-
देशभर अति भारी वर्षाको सम्भावना, २३ जिल्लामा रात्रिकालीन सवारी साधन चलाउन रोक
-
धनुषामा खैरो हेरोइन र गोलीसहित एक युवक पक्राउ
-
रूसमा भएको युक्रेनी आक्रमणमा ७ जनाको मृत्यु, २४ घाइते
-
पाल्पा, अर्घाखाँची र रुपन्देहीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह
-
नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनमा आङदेम्बेद्वारा दुःख व्यक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण