बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
नयाँ बजेट

सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट नेपाललाई छिटै बाहिर निकाल्ने घोषणा

शुक्रबार, १५ जेठ २०८३, १६ : ४८
शुक्रबार, १५ जेठ २०८३

काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट छिटै बाहिर निकाल्ने घोषणा गरेको छ । शुक्रबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्ने घोषणा गरेका हुन् । 

‘नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ग्रे लिष्टबाट यथाशक्य छिटो बाहिर निकाल्नेछौँ,’ अर्थमन्त्री वाग्लेको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप