शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मोबिलाइजेसन पेस्की सम्बन्धित आयोजनामा मात्रै खर्च गर्न पाउनेगरी ट्र्याकिङ गरिने

शुक्रबार, १५ जेठ २०८३, १६ : ५८
शुक्रबार, १५ जेठ २०८३

काठमाडौँ । सरकारले मोबिलाइजेसन पेस्की रकम सम्बन्धित आयोजनामा मात्रै खर्च गर्न पाउने गरी ट्र्याकिङ गर्ने व्यवस्था गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताए । उनले भने, ‘मोबिलाइजेसन पेस्की रकम सम्बन्धित आयोजनामा मात्रै खर्च गर्ने पाउने गरी ट्रयाकिङ गर्ने व्यवस्था मिलाउँने छौँ । हाइब्रिड एन्युइटी मोडलमा निर्माण गर्न सकिने पूर्वाधार आयोजना प्रारम्भिक पाइपलाइन ३ महिनाभित्र तयार हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप