अनौपचारिक श्रमिकको सीपलाई अब औपचारिक सीपको मान्यता दिइने
शुक्रबार, १५ जेठ २०८३, १७ : ००
काठमाडौँ । सरकारले अनौपचारिक क्षेत्रका श्रमिकको सीपलाई औपचारिक सीपको मान्यता दिने घोषणा गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट संसदका प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले उद्योग तथा श्रम बजारसँग प्रत्यक्ष आबद्ध मागमा आधारित सी प्रणाली विस्तार गरिने बताए ।
राष्ट्रिय योग्यता ढाँचा तथा पूर्वसिकाई मान्यता लागू गरी प्रवासी, अनौपचारिक तथा अनुभव श्रमिकको सिपलाई औपचारिक मान्यता दिने मन्त्री वाग्लेले बताए । पारिश्रमिकसहितको इन्टर्नसिप प्रणालीलाई संस्थागत गरिने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण