दलित बालिबालिकाले पाउने पोषण भत्ता दोब्बर बनाउने सरकारको घोषणा
शुक्रबार, १५ जेठ २०८३, १७ : ०४
काठमाडौँ । सरकारले दलित तथा पछाडि परेका बालिकालिकालाई दिँदै आएको पोषण भत्ता दोब्बरले वृद्धि गरेको छ ।
अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३र८४ को बजेट संसदका प्रस्तुत यस्तो घोषणा गरेका हुन । उनले त्यस्तो पोषण भत्तालाई मासिक १ हजार रुपैयाँ पुर्याउने घोषणा गरेका छन् ।
देशभरका दलित बालबालिकाले पाउने बालपोषण भत्तालाई दोब्बर बनाई मासिक १ हजार बनाइएको अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमा घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण