बजेट भाषण हुँदै गर्दा अध्यक्ष हर्क साम्पाङ बाहिरिए
शुक्रबार, १५ जेठ २०८३, १७ : ०७
काठमाडौं । सिंहदरबारस्थित संसद भवनबाट आर्थिक बर्षको बजेट वक्तव्य बाचन भइरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका हर्क साम्पाङ संसद भवनबाट बाहिरएका छन् ।
उनले आफू बाहिरैबाट बजेट सुन्ने भन्दै बाहिर निस्किएको बताए छन् ।
सञ्चारकर्मीले बजेट बहिष्कार गरेको हो ? भन्ने प्रश्नमा साम्पाङले महत्त्वपूर्ण काम भएकाले निस्केको बताए । ‘किन बहिष्कार गर्नु मैले ? किनभने आज प्रधानमन्त्री आउनुभएको छ,’ साम्पाङले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण