शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सुनिल लम्सालको मन्त्रालयले पायो ३२३ अर्ब बजेट

शुक्रबार, १५ जेठ २०८३, १७ : ११
शुक्रबार, १५ जेठ २०८३

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले ३२३ अर्ब रुपैयाँ बजेट पाएको छ ।  शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् । 
यसमध्ये २८६ अर्ब यसअघिको शहरी विकास र भौतिक पूर्वाधार मन्त्रालय तथा ३७ अर्ब खानेपानी मन्त्रालय अन्तर्गत हो । यो मन्त्रालयमा साबिकको तीन मन्त्रालय छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप