आगामी आवमा १०४० मेगावाट बिजुली थपिने
शुक्रबार, १५ जेठ २०८३, १७ : १३
काठमाडौँ । आगामी आवमा १०४० मेगावाट बिजुली थपिने भएको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३र८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।
यसमध्ये ६७० मेगावाट निर्माणाधीन जलविद्युत आयोजनाबाट र ३७० मेगावाट सौर्य उर्जाबापत उत्पादन हुनेछ । योसँगै मुल जडित क्षमाता ५ हजार ३३५ मेगावाट हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक अगुवा पाण्डेको अन्त्येष्टि
-
प्रेम र कर्तव्यको गुजुल्टो
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण