सामाजिक सुरक्षातर्फ १२० अर्ब रकम विनियोजन
शुक्रबार, १५ जेठ २०८३, १७ : २५
काठमाडौँ । सरकारले सबै प्रदेशमा अपाङ्ग पुनर्स्थापना केन्द्र स्थापना गर्दै जाने बताएको छ ।
शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।
साथै उनले अटिजम भएका बालबालिका लक्षितगरी पूर्वाधारयुक्त आवासीय नमुना विद्यालय संचालन गर्ने पनि सरकारले जनाएको छ । गिभ वर्करलाई औपचारिक श्रम र सामाजिक सुरक्षाको दायरमा ल्याउने जनाएको सरकारले सामाजिक सुरक्षातर्फ १२० अर्ब विनियोजन गरेको घोषणा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण