गीता चौधरीको मन्त्रालयले पायो ६१ अर्ब बजेट
शुक्रबार, १५ जेठ २०८३, १७ : ३२
काठमाडौँ । कृषि वन तथा पर्यावरण मन्त्रालयले ६१ अर्ब २३ करोड रुपैयाँ बजेट पाएको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
यसमध्ये कृषितर्फ ४६ अर्ब ९३ करोड र वन तथा वातावरणलाई १२ अर्ब २१ करोड दिइएको छ । यो मन्त्रालयमा साबिकको कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरण मन्त्रालय गाभिएका छन् । गीता चौधरीले यो मन्त्रालय सम्हालिरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण