नियतबस प्रधानमन्त्रीले सीमाको सम्बन्धमा बोलेको भए पदबाट राजीनामा दिनुपर्छ : एमाले
मङ्गलबार, १९ जेठ २०८३, १५ : २७
काठमाडौँ । विपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधि सभामा सिमाका सम्बन्धमा व्यक्त गरेको धारणाबारे माफी माग्नुपर्ने बताएको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले प्रधानमन्त्री शाहले गल्तीबस नेपालले भारतको सीमा मिचेको बताएको भए प्रतिनिधि सभामा आएर क्षमायाचना गर्नुपर्ने बताए ।
त्यो नभई प्रधानमन्त्रीले नियतबस यस्तो कुरा गरेको भए प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने एमालेको धारणा रहेको ठगुन्नाले बताए ।
प्रधानमन्त्रीले हल्का बोल्दा नेपालले दाबी गर्दै आएको कालापानी, लिपुलेक, लिम्पियाधुरामा हामीले गरेको दाबीलाई कमजोर बनाएको ठगुन्नाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोली धनगढी पठाइने
-
डा.गोविन्द केसीको उपचारमा कन्जुस्याइँ नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण