शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

प्रतिनिधि सभा बैठकमा प्ले कार्ड देखाएर हर्क साम्पाङले गरे विरोध

मङ्गलबार, १९ जेठ २०८३, १५ : ३६
मङ्गलबार, १९ जेठ २०८३

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रतिनिधि सभामा प्लेकार्ड देखाएर विरोध गरेका छन्। 

मंगलबारकाे प्रतिनिधि सभा बैठक सुरु हुने वित्तिकै राईले प्लेकार्ड देखाएर विरोध गरेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप